सिन्धुपाल्चोक । जुगल गाउँपालिका वडा नम्बर ७ मा कांग्रेसको उम्मेदवारको टोलीले एमाले वडा अध्यक्षका उम्मेदवारको श्रीमतीसहित ३ जना महिलामाथि ढुंगा प्रहार गरेको छ । बुधवार कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रवि लामाको टोलीले एमालेका उम्मेदवार छिरिंग दोर्जे लामाको श्रीमतीसहित ३ जनालाई हातपात गरेको हो ।

एमालेका उम्मेदवारका श्रीमती कान्छी माया तामांग आशामाया तामांग सुष्मा तामांगमाथि बुधवार ढुंगा प्रहार भएको हो । कांग्रेसको उम्मेदवारको टोलीले ढुंगा प्रहार गर्दा खुट्टा र टाउकोमा गम्भीर चोटपटक लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय