सिन्धुपाल्चोक । मदन भण्डारी फाउन्डेसन स्पोर्ट्स एकेडेमी सिन्धुपाल्चोकको अध्यक्षमा दिपक बिक्रम देउजा चयन हुनुभएको छ ।

चौतारामा भएको तेस्रो जिल्ला अधिवेशनले देउजालाई अध्यक्षमा चयन गरेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा बालकृष्ण देउजालाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा अशोक चौलागाईँ,सचिवमा यज्ञ सापकोटा,कोषाध्यक्षमा चरी बहादुर तामाङ चयन गरेकाे छ । 

सदस्यहरुमा सुमन श्रेष्ठ,दिलिप बस्नेत,तिलक सापकोटा,सनिश श्रेष्ठ,राजेन्द्र दुलाल,हरिचन्द्र श्रेष्ठ,पुष्प पराजुली,सपना थापा सुकुलाल तामाङ,रोहित दोङ,रिना श्रेष्ठ,सुमन पाण्डे,रामचन्द्र थापा,साधुराम खतिवडा,राजेन्द्र लामा चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय