exam - Subhatime https://subhatime.com/archives/tag/exam Best News portal In Nepal Tue, 10 Aug 2021 09:32:42 +0000 en-US hourly 1 https://subhatime.com/wp-content/uploads/2022/04/icon-150x150.png exam - Subhatime https://subhatime.com/archives/tag/exam 32 32 लोकसेवा आयोगको परीक्षा नरोकिने https://subhatime.com/archives/152 https://subhatime.com/archives/152?noamp=mobile#respond Mon, 09 Aug 2021 10:45:26 +0000 http://subhatime.com/?p=152 २५ साउन, काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता […]

The post लोकसेवा आयोगको परीक्षा नरोकिने first appeared on Subhatime.

The post लोकसेवा आयोगको परीक्षा नरोकिने appeared first on Subhatime.

]]>
२५ साउन, काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए ।

उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताए ।

आयोगले आ.व. २०७६-०७७ र आ.व. २०७७-०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।

The post लोकसेवा आयोगको परीक्षा नरोकिने first appeared on Subhatime.

The post लोकसेवा आयोगको परीक्षा नरोकिने appeared first on Subhatime.

]]>
https://subhatime.com/archives/152/feed 0