काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकले ६ डीआईजीलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय