काठमाडौं । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ ।
![](http://subhatime.com/wp-content/uploads/2025/01/5-e1735997609419.jpg)
आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो ।
राउतविरूद्व घरझगडादेखि कार्यसम्पादनमाथि प्रश्न उठाउँदै उजुरी परेको थियो ।