समसामयिक देशको परिस्थितिअनुसार लेखिएको देशभक्ति गित ‘देश बनाउन ढिला भो’ सार्वजनिक भएको छ ।

मंगलबार दिउँसो भिमसेन खतिवडा युट्युब च्यानलबाट सार्वजनिक भएको गितमा लोक गायक सुर्यमणी आचार्य,लोक गायक भिमसेन खतिवडा,राधिका हमाल,सपना गुरुङको स्वर रहेको छ ।

भिमसेन खतिवडाको शब्द रहेको गितमा नारायण दंगालले एरेन्ज गरेका छन् ।

भिडियो सम्पादन भने मिलन फिल्म प्रोडक्सन प्रा.लिले गरेको छ ।

हिराकाजी सेन्चुरी,सन्चिता शाही,प्रकाश सोनिलगायत कलाकारहरु भिडियोमा देखिएका छन् ।

यसअघि नै आचार्य र खतिवडाका दर्जनौँ चर्चित गितहरु बजारमा आइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय