सन्तोष न्यौपाने ;
नेपाल र नेपालीहरुकाे जीवनयापनकाे व्यवस्थापन खाेक्राे हुनुकाे परिणामकाे ज्वलन्त,उदाहरण आज देशले दागवत्ती दिने छाेराे अष्ट्रेलिया र बेलायत तर्फ आँखा गाडेर कुरीरहेकाे छ, नेपालकाे शिक्षानीति खाेक्राे छ, जन्मन पाएकाे छैन स्कुल पठाउने चलन , पब्लिकेसनकाे मिलेमताेमा किताबको भारी बाेकाउने ,सार्थक सिपमुलक, समय सुहाउदाे, राेजगारीमुलक, शिक्षा छैन, अभिभावकाे ढाडसेकीने गरिचर्काे महसुलदाेहन गर्ने प्राईभेट स्कुलहरु व्यवसायीक संस्थानबनेका छन्, जहाँ खाना, नाना, र छानाकाे समेत व्यापार हुन्छ, बाँकि सबै शिर्षक सकिएका छन्, अब स्कुल एरियामा सासफेर्न प्रयाेग भएकाे अक्सिजनकाे पैसा शिर्षक बाँकी छ, त्याेपनि नछाेड्लान्, शिक्षा खाेक्राे छ खुलेआम लुट छ ।
स्वास्थ्य क्षेत्र झनै विकराल छ, सर्वसाधारणका शरीर प्रयाेगसाला बनेका छन्, राेग पत्ता लगाउने, र उपचार गर्ने क्षमताका डा. हरु नगन्य छन्, डाकाहरु प्रशस्त छन्, राेजगार शून्य छ, भएकाे धन सबै शिक्षा स्वास्थ्यमा रित्तीन्छ, काम र मामकाे चाँजाे हुदैन, पढेर वेराेजगारी भएकाे देखेर master डिग्री गरेकाे पाताेले आफैलाई गीज्याउन थाल्छ, परिवारकाे आशाकाे नजर पर्न थाल्छ । अब पासपोर्ट बनाएर भएकाे जग्गा घर बन्दकी राखेर विदेशीनुकाे विकल्प रहदैन, अनि युवाहरु कसरी देशमा बस्ने विदेशीनु बाध्य छन्, भएकाे सबै धन दाेहन गरि विदेश घाेक्र्याएर देश चलाउने रेमिट्यान्स भीत्र्याउने नालायक, तन्त्रकाे हालीमुहाली छ, शिक्षा, स्वास्थ्य , राेजगार, अाधारभुत आवस्यकता हुन, उचित व्यवस्थापन गर्न नसक्नेहरु सत्तामा वसेर लुट मच्चाउन बाहेक केही गर्दैनन्, अनि कसरी देशका छाेराहरु नविदेशीउन, हेर्दै जाउ भाेली , दाग वत्ती दिने छाेराहरुपनि भेट्ने छैनाै, के ले राेक्याे विकास,?लाेभ, लालच, भ्रष्टाचार , दासत्व, अदुरदर्सीता, कुव्यवस्था, नातावाद कृपावाद यहि हाे राेग,भ्रष्टचार र कुशासन ले देश खाेक्राे भई सक्याे, भेडा जनता हामी मुक दर्शक छाैं।।।
जाग्नु हुदैन, सुतीरहाैं उठ्न हुदैन, घुरीरहाैं ।