पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ स्थित श्री गोल्मेश्वरी आधारभूत विद्यालयका २६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनरशिप नेपालले पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न विद्यालयहरुमा साथी शिक्षक सहयोग गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2020-2025, All Right Reserved subhatime.com | Website by Nabin Bhatta