सिन्धुपाल्चोक । प्रेस युनियन सिन्धुपाल्चोकको अध्यक्षमा निरोज चौलागाईंले दाबी गरेका छन् । 

असार २४ मा हुन लागेको युनियनको छैटौँ जिल्ला अधिवेशनमा चौलागाईंले अध्यक्षमा दाबी गरेका हुन् । 

शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै चौलागाईंले आफ्नो उम्मेदवारी सुदृढ प्रेस युनियनका लागि रहेको बताएका छन् । 

प्रेस युनियन सिन्धुपाल्चोकलाई देशकै उदाहरणीय बनाउने प्रतिबद्धता ब्यत्त गर्दै उनले सिन्धु पत्रकारितामाथि आम सिन्धुवासीको विश्वास टुट्न नदिने बताए । 

असार ११ मै हुने भनिएको युनियनको अधिवेशन नेपाली काँग्रेसका नेता विकास लामाको देहान्तले रोकिएको थियो ।   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय