सदिक्षा पण्डित “देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०८१” बाट सम्मानित हुने
सिन्धुपाल्चोक । सदिक्षा पण्डित “देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०८१” बाट सम्मानित हुने भएकी छन्। सिन्धुपाल्चोक हेलम्बुकी ११ वर्षीया सदिक्षा कक्षा ७ मा अध्ययनरत […]