सिन्धुपाल्चोक । सिन्धु सोसाइटी अमेरिकाले सिन्धुपाल्चोकबाट एसइईमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई जनही एकाउन्न हजार पुरस्कार दिने भएको छ । 

आज बसेको सिन्धु सोसाइटी अमेरिकाको पहिलो बैठकले सिन्धुपाल्चोकबाट उत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रलाई पुरस्कार दिने निर्णय गरेको हो । 

अब प्रत्येक वर्ष सिन्धुपाल्चोकबाट उत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रलाई पुरस्कार स्वरूप एकाउन्न हजार रुपैयाँ वितरण गर्ने  सिन्धु सोसाइटी अमेरिकाका अध्यक्ष सूर्य खड्काले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय