सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै मेलम्ची नगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार अमृत खनालले हजारको नोट मतदाताको पाउमा राखेर भोट मागिरहेका छन् ।

भोट माग्नलाई घरदैलो कार्यक्रममा जाँदा उनले मतदाताको पाउमा हजारको नोट राखेर भोट दिन आग्रह गरेका छन् । 

उनले वडाका प्रत्येक नागरिकलाई यसरी नै खुट्टामा ढोगेर भोट मागिरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर