सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका पाँचपोखरी थाङपाल गाउँपालिका कमिटि सदस्य बिरु लामा,सिंगा लामा,पेम्बा लामा लगायत करिब १ दर्जन ब्यक्तिहरु आज नेकपा एमाले प्रबेश गरेका छन ।

नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य एबं पाँचपोखरी थाङपाल गाउँपालिकाबाट अध्यक्षका उम्मेदवार टासी लामा,उपाध्यक्षका उम्मेदवार एबं एमाले नेत्री सुनिता अधिकारी,युबा नेता बिजय पौडेल ,पालिका कमिटि ईन्चार्ज निर्मल बन्जारा,पालिका कमिटि अध्यक्ष दोर्जे लामा,उपाध्यक्ष दोकदोक तामाङ,वडा अध्यक्षका उम्मेदवार राम कुमार बस्नेत,वडा कमिटिका अध्यक्ष अनिल लामा,युबा नेता सुन्दर सापकोटा,सुबास तामाङ लगायतको उपस्थितिमा एमाले प्रबेश गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय