पाँचपोखरी थाङपाल गाउँपालिका ७ तिपेनी बजारमा स्थानिय उत्पादन बजारिकरणका लागि  ९ सदस्यीय तरकारी संकलन केन्द्र तथा हाटबजार व्यवस्थापन समिती गठन भएको छ । आज भएको उक्त समिति गठन कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष, आर्थिक विकास समिती संयोजक आलोककुमार स्याङबो, वडा न. ७ का वडा अध्यक्ष, सुके तामाङ, वडा न. ८ का वडा अध्यक्ष विष्णु बहादुर खडका, पुर्व वडा अध्यक्ष सुर्यमान दोङ, पुर्व कार्यपालिका सदस्य गिता धिताल, गगा श्रेष्ठ, क्षेत्रपालेश्वरी माविका अध्यक्ष, दिनेश श्रेष्ठ, प्र.अ भनुभक्त धिताल, स्थानीय बजार प्रतिनिधि, सहकारीका अध्यक्ष तथा प्रतिनिधि, कृषकहरु लगायत पशु सेवा शाखा प्रमुख, कृषि प्रबिधिक लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय