ए भ्रष्ट सरकार के नेपालीअामाहरुले विदेशी, हरुका लागि सन्तान जन्माएका हुन??

देशबनाउन युवाशक्ति अावस्यक हुन्छ, संगै ज्ञान श्राेत र साधनहरु ।अाजकाे नेपालकाे अवस्था हेर्नेहाे भने श्राेत साधन र ज्ञान भएता पनि नेतृत्व नभएकाे अवस्था हाे नेपालजस्ताे प्राकृतिक सुविधाहरु प्रसस्तभएकाे देशमा नालायक भ्रष्टनेतृत्वकाकारण देश बर्वादिकाे,बाटाेमा छ,युरोपियन देशहरुले नेपालका युवा जनशक्तिहरु छानि छानि लगिरहेकाछन्, एउटा शिशुलाई अामाकाे गर्भदेखि २५/३० बर्षकाे युवा बनाउन लाग्ने समय, शिक्षा,धन मेहनत कति हुन्छ ? त्याेमात्रै नभएर विदेशीदा अाैसत १० देखि ३० लाखरकम समेत,विचार गराैं देशकाे अवस्था कता तिर जाँदैछ, युराेपियनहरु युवाशक्ति लुट्ने, नेताहरु देशकाे सम्पत्ति लुट्ने जनताहरु पार्टिकानाममा फुट्ने केहुदैछ नेपालमा ,अहिलेकाे अवस्थामा नेपालमा २५ देखि ३० बर्षका युवाहरुप्राय भेटिदैन, यहि अवस्था रहदै जाँदा केहिवर्षमा नेपाल बृद्धाश्रमबन्ने निश्चि त छ, युराेपियन सुख सुविधा खाेज्ने विकास र पुर्वाधारकाकामहरु नगर्ने, नेतृत्व पङ्तीहरु र माेवाईल र कम्प्युटरका स्क्रिनमा विदेशी जीवनयापन हेरेर त्यस्तै सुविधा खाेज्ने हामी जनता याे प्रबृत्ति देखीनु नेपाल र नेपालीहरुकाे दुर्गतिकाे पुर्व सन्ध्या नभएर अरु के हुन सक्दछ ?
दक्ष जन शक्तिहरुलाई विदेश पलायन हुने अवस्था ल्याउने नेतृत्व पंक्ति, भ्रष्टचारमा रमाउने, र देशलाई खाेक्राे बनाउने सरकार, हामी जनता टुलु टुलु हेरेर बस्ने हाम्रा भाविपीडि सन्ततिहरुलाई जवाफ दिने कुरा बाँकि नरहन सक्छ।। ………………सचेत नागरिक बनाै।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय