काठमाडौँ ।गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा शुभाष अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिका मार्फत निःस्वार्थ सामाजिक सेवा गर्ने हेतुले सन् २०२३/२५ कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदका लागि अर्यालले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरेका हुन ।

अर्यालले जारी गरेको वक्तब्य यसप्रकार छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय