Site icon Subhatime

काठमाडौ-सिन्धुपाल्चोक सम्पर्क मन्चले गणतन्त्र दिवसको अवसरमा रत्तदान कार्यक्रम आयोजना गर्ने

काठमाडौं । नेकपा एमाले काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मन्च रत्तदान कार्यक्रम गर्ने भएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर सम्पर्क मन्चले रत्तदान कार्यक्रम आयोजना गरेको हो ।

विभिन्न अवसर र दिवसमा रचनात्मक कार्यक्रम गर्दै आएको र यसलाई निरन्तरता दिन रत्तदान कार्यक्रमको आयोजना गरिएको सम्पर्क मन्चका अध्यक्ष राजन आचार्यले जानकारी दिनुभयो ।

Exit mobile version