काठमाडौँ । ‘कर्मचार्य समाज’ ले प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ । लामो समयदेखि कर्मचार्यहरुको व्यवस्थापन र अधिकारका विषयमा आवाज उठाउँदै आईरहेको समाजले चैत २५ र २६ मा काभ्रेको पनौतिमा सम्मेलन गर्ने भएको हो ।

नेपालका कर्मचार्यहरुलाई एकीकृत गर्न स्थापना भएको यो संस्था कर्मचार्यहरुको एक मात्र साझा राष्ट्रिय संस्था हो ।

नेपाली समाजमा तान्त्रिक,पुजापाठ तथा कर्मकाण्डी विधामा सहयोग पुर्याउँदै आईरहेका कर्मचार्यहरुको उपस्थिति रहने संस्थाका सचिव मिलन कर्मचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय