काठमाडौ । ८८४८ इन्टरटेन्टमेन्ट प्रा. लि. को ब्यानर तथा धिमाल फिल्मस् को सहकार्यमा नेपाली कथानक चलचित्र ” सानीमाया” निर्माण हुने भएको छ । अहिलेको युवा पुस्तामा बढदै गईरहेको बिकृत अवस्थालाई विषयबस्तु बनाएर चलचित्र निर्माण हुन लागेको चलचित्रका लेखक एवम् निर्देशक देव धिमाल ले जानकारी दिए । कलाकार छनोटको अन्तिम प्रकिया सकिसकेको निर्माण पक्षले बतायो ।चलचित्रको छायांकन सिन्धुपाल्चोक जिल्लाका विभित्र ठाउँमा हुनेछ । बैशाकको पहिलो साताबाट चलचित्रको छायांकन हुने निर्देशक धिमालको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय