Site icon Subhatime

इन्द्रावती ११ को दलित महिला वडा सदस्यमा गिता सोनाम निर्विरोध चयन

सिन्धुपाल्चोक । नेकपा एमालेको तर्फबाट इन्द्रावती गाउँपालिका वडा नम्बर ११ मा दलित महिला सदस्यबाट उम्मेदवारी दिनुभएकी गिता सोनाम निर्विरोध वडा सदस्यमा चयन हुनुभएको छ ।
आज इन्द्रावती गाउँपालिकाको निर्वाचन कार्यलयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकी सोनाम निर्विरोध चयन हुनुभएको हो । अरु दलबाट उम्मेदवारी न परेपछी उहाँ निर्विरोध वडा सस्यमा चयन हुनुभएको छ ।

उहाँ अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि निर्विरोध वडा सदस्य बन्नुभएको थियो ।

Exit mobile version