पाँचपोखरी थाङपाल गाउँपालिका वडा न। ७ भोटेनामलाङमा हिउँदेफलफुल अन्तर्गत दाते ओखरको बिरुवा बितरण गरिएको छ ।
वडा नम्बर ७का अध्यक्ष सुके तामाङको उपस्थितिमा गाउँपालिकाले समुहमा आवद्ध दाते ओखर उत्पादन गर्ने कृशकहरुलाई ५०० बिरुवा उपलब्ध गराएको हो । स्याउ खेतिको परिक्षणको लागि वडा न। ३ भोताङमा ३०० बिरुवा स्याउ, १०० बिरुवा जापनिज नास्पती र १०० बिरुवा जापनिज हलुवाबेद उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय