काभ्रे । नेकपा माओवादी केन्द्र मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा ध्रुव प्रसाद नेपालले उम्मेदवारी दिनुभएको छ । आज मण्डनदेउपुर नगरपालिकाको निर्वाचन कार्यलय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

लामो समयदेखि नेकपा माओवादी केन्द्रमा सक्रिय राजनीति गर्दै आईरहनुभएका नेपाल यो पटक वडा अध्यक्षको उम्मेदवार बन्नु भएको हो ।

पाँच दलिय गठबन्धन बनेको काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रको भाग परेको थियो । जस अनुसार उहाँ गठबन्धनको उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय