सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ मा माओवादी केन्द्रको वडाअध्यक्षको टिकटको विवादलाई लिएर माओवादी केन्द्रको कार्यालय तोडफोड भएको छ । मोओवादी केन्द्रका कार्यकर्ताहरुविच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । निर्वाचन कार्यालय समेत रहेको नगरपालिकाको कार्यालयमा तोडफोड हँदा स्थिति झन भयावह बनेको हो । 

मोओवादी कार्यकर्ताहरुको झडप नियन्त्रणका लागि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ । निर्वाचन आयोगको कार्यलय समेत रहेको नगरपालिकामा तोडफोड हुँदा कार्यलयको झ्याल सिसा फुटेका छन् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय