काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन गर्न माघ ५ गते निर्वाचन हुने भएको छ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सभामुख चयनको मिति घोषणा गर्नुभ्एको हो । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेसँगै सभामुख चयनको मिति तोकिएको हो।

सभामुखको निर्वाचन कार्यतालिका भने माघ ३ गते प्रकाशित हुनेछ।
प्रधानमन्त्री प्रचण्डले उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ मत प्राप्त गरी विश्वासको मत पाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय