काठमाडौँ । आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको संयुक्त आयोजनामा खुल्ला रक्तदान तथा सेवा शिविर सञ्चालन हुने भएको छ । आयाम बचत तथा ऋण सहकारी र सामुदायिक प्रहरी सेवा तिखलदेवको साझेदारीमा ताल्छिखेलमा रक्तदान तथा शिविर सञ्चालन हुन लागेको हो ।

वासुकी बचत समूह सहआयोजक रहेको उत्त कार्यक्रममा आयाम हेल्थ केयर प्रा.लिको समन्वय रहने छ । त्यस्तै ५० प्रतिशत छुटमा होलबडि चेकअप र निःशुल्क सुगर र प्रेसरको व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय