सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महिला संगठनका केन्द्रिय सदस्य अमृता गिरि एमाले प्रवेश गर्नुभएको छ ।

आज एक कार्यक्रमबीच उहाँ एमाले प्रवेश गर्नुभएको हो ।

उहाँलाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ बाग्मति प्रदेश समानुपातिक उमेदवार देवेन्द्र बहादुर खत्री, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासि लामा, जिल्ला कमिटि सचिवालय सदस्री निर्मल बन्जारा लगायत नेताहरूले खादा र माला लगाएर एमाले प्रवेश गराउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय