काठमाडौँ । नेकपा एमाले वीरगन्ज महानगरपालिकाले मेयरको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ । 

महानगर कमिटीका अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले सरावगीलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

अध्यक्ष यादव र सचिव सुन्दर कुर्मीले सरावगीलाई मेयरको उम्मेदवारका लागि सिफारिस गरेको महानगर कमिटीले बताएको छ । 

२०७४ को चुनावमा जसपाबाट निर्वाचित मेयर सरावगी फागुन २८ मा वडाध्यक्ष र समर्थकसहित एमाले प्रवेश गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय