सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर दुईले क्षेत्रीय भेला सम्पन्न गरेको छ ।

शुक्रवार मेलम्ची गेस्ट हाउसमा एमाले स्थायी कमिटी शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । सम्पन्न भेलाले एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य डम्बर अर्यालको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

भेलाले सह संयोजकत्वमा एमाले केन्द्रीय सल्लाहकार कमिटी सदस्य कृष्णराज श्रेष्ठ ,सचिवमा बागमती प्रदेश कमिटी सदस्य विष्णुमणि आचार्यलाई तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय