नेकपा माओवादी केन्द्र मेलम्ची नगरपालिकाले नगरप्रमुख र उपप्रमुखका लागि ३/३ जनाको नाम सिफारिस गरेको छ । मेलम्ची केन्द्रले माथिल्लो पार्टि कमिटिमा सिफारिस गर्ने गरि प्रमुख र उपप्रमुखको लागि ३/३जनाको नाम सिफारिस गरेको हो ।

माओवादी केन्द्र मेलम्चीका अध्यक्ष गोपाल नेपाल ‘भिम’का अनुसार नगर प्रमुखमा चन्द्र बहादुर थापा ( किसोर), देबेन्द्र घोरासैनि र उदन आले(उपेन्द्र) को नाम सिफारिस गरेको छ भने उपप्रमुखका लागि मुना देवि ढकाल, लक्ष्मी बस्नेत र मिथिला सिग्देलको नाम सिफरिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय