![](http://subhatime.com/wp-content/uploads/2021/08/job-vacancy-tag-job-vacancy.jpg)
२९ साउन,
लुम्बिनी प्रदेश लोक सेवा आयोगले एक सय ६ जना कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको छ ।
आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।
सम्पूर्ण जानकारीको लागि यो बिज्ञप्ति हेर्नुहोस्
![](http://subhatime.com/wp-content/uploads/2021/08/bageshworikhabar_udpate-451x1024.jpg)