काठमाडौं  -संघीय र प्रदेश निर्वाचनको रणनीति र उम्मेद्वार छनौटको मापदण्ड तयार गर्न आज देखि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु हुदैछ ।

हिजो बसेको पार्टी पोलिटव्यूरो बैठकले केन्द्रीय कमिटीका ११ वटा एजेण्डा तय गरेको छ । ति एजेण्डा माथी आज र भोली बस्ने बैठकले विविध निर्णय गर्नेछ । पार्टी केन्द्रीय कार्यलयले दिएको जानकारी अनुसार केन्द्रीय कमिटी बैठकका ११ वटा एजेण्डा निम्न अनुसार छन् ।

१.अध्यक्षको राजनीतिक प्रतिवेदन
२. केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन
३. सचिवालयका निर्णय अनुमोदन
४. उम्मेदवारको छनोटको मापदण्ड
५. स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन
६. सदस्यता अभिलेख व्यवस्थापन
७. सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन
८. भारत प्रवासको कामका सम्बन्धमा नियामवली
९. पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण
११. समसामयिक प्रस्ताव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय