२६ साउन, काठमाडौं : मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो । स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय