सिन्धुपाल्चोक । पहिरोले जोखिममा रहेको मेलम्ची ९ राम्चेको पहिरोमा निर्माण कार्य सुरु गरिएको छ ।

लगातारको बर्षाले पहिरो जादा सडक भासिएर यातायातका साधन जोखिमपुर्ण यात्रा गर्न बाध्य थिए ।

केही दिन अघिबाट हेबि गाडी बन्द गरेर मर्मत कार्य सुरु गरिएको र चाडैं पहिरोमा जाली भर्ने तथा सडक निर्माणको काम सक्ने गरी कार्य भई रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय