सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका ४ रैथानेमा आयोजित रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् ।

जनैपूणिर्माको अवसरमा जात्रा लाग्ने रैथानेमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय ,कर्मचारी लगायत अन्य ठाउँबाट आएका भक्तजनको सहभागीता रहेको आयोजक पाँचपोखरी संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्र नेपालका अध्यक्ष सुदिप सिलवालले जानकारी दिनुभयो ।

समय समयमा रक्तदान गरे आफ्नो स्वास्थ पनि राम्रो हुने नेपाल रेडक्रस सोसाइटी , रक्तसञ्चार केन्द्र भक्तपुरका श्रीकृष्ण प्रजापतिले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय