Site icon Subhatime

मेलम्ची नगरपालिकाको वार्षिक समिक्षा बैठक सम्पन्न

आर्थिक वर्षा २०७८र०७९ को वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले समग्र रुपमा प्रस्तुतीकरण दिनु भएको थियो ।


बैठकमा विकास साझेदारी संस्था महिला आत्मनिर्भर्ता केन्द्रका कृष्ण बहादुर गुरुङ, महिला शक्ति विकास केन्द्रकी सरिता दुलाल, एचआर डिसी हस्पिटल केन्द्रका लेखनाथ आचार्य, शान्ति फाउन्डेशन नेपालका हिरा बहादुर खड्का, शक्ति समुहका टिका वि। क।,

सब डिभिजन बन कार्यालय मेलम्चीका प्रमुख बच्चुराम पुडासैनी, १३ वडाका वडा सचिव र नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु लगायतले आ–आफ्नो संस्थाले गरेको प्रगति विवरण, आगामी विकास साझेदारी र योजना सम्बन्धमा प्रस्तुतीकरण दिनु भएको थियो ।

Exit mobile version