Site icon Subhatime

जोरपाटीमा बोरिङ खनेको ठाउँबाट यसरी निस्कियो ग्यास (फोटो फिचर)

काठमाडौँ । काठमाडौँको जोरपाटीमा बोरिङ खन्नेक्रममा माटोको लेदो र पानी सहितको फोहोरा निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्नेक्रममा लेदो बालुवा र पानीसहितको फोहोरा निस्किएको हो । 

तस्बिर : रमेश खतिवडा

Exit mobile version