काठमाडौँ । काठमाडौँको जोरपाटीमा बोरिङ खन्नेक्रममा माटोको लेदो र पानी सहितको फोहोरा निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्नेक्रममा लेदो बालुवा र पानीसहितको फोहोरा निस्किएको हो । 

पृथ्वीको तापमानमा अत्यधिक वृद्धि सङ्गै ग्यास चाप बढ्न गई  बाहिर निस्केको अनुमान गरिएको छ । एक घण्टा अघिदेखि निस्किएको उक्त फोहोरा रोकिएको छैन । फोहोरा माथि उड्दा अन्य घरमा लेदो भरिएको छ । पार्किङमा राखिएको बाइकमा लेदो भरिएको छ । ठुलो आवाजसँगै आएको लेदोका कारण स्थानीय त्रसित छन् । 

तस्बिर : रमेश खतिवडा 

तस्बिर : रमेश खतिवडा
तस्बिर : रमेश खतिवडा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय