काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) को अध्यक्षमा सौर्यनाथ आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

निसानको तेस्रो अधिवेशनबाट आचार्य अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

दोस्रो अधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभएका आचार्य अहिले अध्यक्षमा निर्वाचित हुनुभएको हो । आचार्य गोकर्णेश्वर लाईट एकेडेमीको प्रधानाध्यापक समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय