काठमाडौँ । बिहान कर्णाली, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रवार पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

शनिवार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय