पाँचपोखरी / पाँचपोखरी थाङ्गपाल गाउँपालिका गरिबी निवारणको लागि लघुउद्यम विकास कार्याक्रम अन्तरगत बाँस निगालो सम्बन्धी ४५ दिने हस्तकला सिप विकास तालिम वडा नं ६ थाङ्पालधापमा सम्पन्न भएको छ ।

तालिम समापन समारोहमा गाउँपालिका अध्यक्ष टासी लामा , उपाध्यक्ष सुनिता अधिकारी, वडा अध्यक्ष नारायण भट्टराई एवम् प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार पोखरेल लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा तालिममा सहभागी र प्रशिक्षार्थि हरुलाइ प्रमाण पत्र वितरण गरिएको लघुउद्यम विकास शाखाका प्रमुख दिपेन्द्र पौडेलले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय