Site icon Subhatime

फेरि बढ्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ? (सूचिसहित )

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

Exit mobile version