सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ९ मा नेकपा एमालेले विजय हासिल गरेको छ । एमालेको तर्फबाट उम्मेदवार रहेका बाबुराम लामा सहित सम्पूर्ण सदस्यहरू विजयी भएका हुन् । 

लामा ६२६ मत सहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवारले ४३८ मत ल्याएका थिए । 

एमालेले प्यानलै सहित जीत हासिल गरेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि लामा सहितको प्यानल नै विजयी भएका थिए । उनको यो दोस्रो कार्यकाल हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय